डडेल्धुरा । डडेल्धुरा जिल्लाको नवदुर्गा ५ चौड (उपल्ली काडे) मा जिप दुर्घटना भएको छ
। चामा चौड देखि डडेल्धुरा सदरमुकाम आउदै गरेको से १ ज ७३८ नम्बरको जिब सडक बाट
करिब ६ मिटरतल खसेको हो ।
प्रहरी टोली घटना स्थल नपुगेको हुँदा घटनाको एकिन विवरण आउन बाकी नै छ ।